नियम १२
सुक्खा वा अन्य दैवी प्रकोपले बाली हुन नसकेमा मालपोत मिन्हा दिने
(१) ऐनको
दफा २१ बमोजिम बाली नोक्सान भएमा बाली खडा छ“दै त्यस्तो नोक्सान पर्ने व्यक्तिले
कार्तिक १५ गतेसम्ममा मालपोत कार्यालयमा दरखास्त दिनु पर्नेछ
(२) उपनियम (१) बमोजिम दरखास्त परेमा मालपोत कार्यालयले सोही सालको
मार्ग १५ गतेसम्म जा“चबुझ र सरजमीन समेत गरी नोक्सानीको अनुपातमा के कति
मिन्हा दिनु पर्ने हुन्छ ठहर गरी नेपाल सरकारमा जाहेर गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नाप जा“च र सरजमीन नभएसम्म जग्गावालाले
सम्बन्धित बाली काट्न हु“दैन ।